कांग्रेस संस्थापनइतरको कार्यक्रम- उद्घाटन गर्दा भेला, बन्दसत्र पुगेपछि सम्मेलन
setopati.com · Sun Aug 16 04:23:45 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको कार्यक्रम काठमाडौंमा जारी छ।
साउन २९ गते पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षता र पूर्वप्रधानमन्त्रीसमेत रहेका निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेला उद्घाटन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)