इरानले भन्यो– अमेरिकासँग शान्ति वार्ताका लागि कुनै निर्णय भएको छैन
bishowkhabar.com · Sun Aug 16 04:22:34 GMT 2026

काठमाडौं– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन् ।
सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)