प्रकृतिको अनुपम उपहार सान्जेन उपत्यका
newsofnepal.com · Sun Aug 16 04:29:41 GMT 2026
रसुवा । रसुवा जिल्ला प्राकृतिक वैभव र अद्वितीय सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । यसै जिल्लाको
आमाछोदिङ्मो गाउँपालिकामा अवस्थित सान्जेन भ्याली ओझेलमा परेको एउटा यस्तो उत्कृष्ट हिमाली उपत्यका हो, जहाँ पुग्ने जो–कोही यसको अलौकिक सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)