ईडब्लूभीएलको तेस्रो सिजन असोजमा हुने
baahrakhari.com · Sun Aug 16 04:25:55 GMT 2026
काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लूभीएल) को तेस्रो सिजन आगामी असोज १५ देखि २४ गतेसम्म हुने भएको छ ।
आयोजकले तेस्रो सिजन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकदु परिषद् (राखेप) कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)