मानार्थ महारथीको दर्जा ग्रहण गर्न भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै
kendrabindu.com · Sun Aug 16 04:32:29 GMT 2026

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन् । उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।उनको काठमाडौं बसाइँको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)