जाजरकोेटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी
newsofnepal.com · Sun Aug 16 04:32:52 GMT 2026

काठमाडौँ ।
अविरल बर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)