बार्सिलोना छाडेर पीएसजी पुगे विश्वकप विजेता टोरेस
ratopati.com · Sun Aug 16 04:36:35 GMT 2026
पेरिस । गत महिना भएको विश्वकपको फाइनलमा निर्णायक गोल गरेका स्पेनका अन्तर्राष्ट्रिय खेलाडी फेरान टोरेस दुई पटकको च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा आबद्ध भएका छन्।
पीएसजीले २६ वर्षीय फरवार्डलाई बार्सिलोनाबाट करिब ५ करोड ८० लाख डलरमा अनुबन्ध गरेको हो। पीएसजीले शनिबार विज्ञप्ति जारी गर्दै फेरान टोरेससँग सन् २०३१ सम्मका लागि सम्झौता भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)