जाजरकोट पहिरो : बेपत्ता एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता
nepallive.com · Sun Aug 16 04:36:55 GMT 2026

सुर्खेत– जाजरकोटको भेरी नगरपालिका २ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका ओमसिंह खत्रीको शव फेला परेको छ।
पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले उनको शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)