हजारौं समर्थक आए पप गायिका बोनी टाइलरको अन्तिम बिदाईमा
kendrabindu.com · Sun Aug 16 04:52:42 GMT 2026

लन्डन । विशिष्ट खालको ‘हस्की’ स्वर र विश्वविख्यात ब्यालाड ‘टोटल इक्लिप्स अफ द हार्ट’ का लागि परिचित वेल्सकी प्रख्यात पप गायिका बोनी टाइलरको पार्थिव शरीर गृह नगर ल्याइएको छ । उनलाई अन्तिम बिदाइ दिन शनिबार सयौं स्थानीय प्रशंसकहरू गाउँको सडकमा लाइनबद्ध भएर बसेका थिए।
तीन पटक ग्रामी अवार्डमा मनोनयनमा परेकी गायिका टाइलरको गत ८ जुलाईमा पोर्चुगलको एक अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । पोर्चुगलको फारोमा उनको घर थियो, जहाँ उनलाई गत मे महिनामा आकस्मिक रुपमा आन्द्राको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)