३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, मूल्य कति ?
clickmandu.com · Sun Aug 16 04:51:02 GMT 2026

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)