जाजरकोट पहिरो : बेपत्ता आमा–छोरा मृत फेला
ekantipur.com · Sun Aug 16 04:53:03 GMT 2026

जाजरकोट पहिरो : बेपत्ता आमा–छोरा मृत फेला
पहिरोमा पुरिएको अवस्थामा ५४ वर्षीय ओमसिंह खत्री र उनकी आमा रती खत्रीको शव सुरक्षाकर्मीको उद्धार टोलीले फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)