उच्च अदालत बारमा सेवन्तराज निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति
setopati.com · Sun Aug 16 04:58:44 GMT 2026

उच्च अदालत बार एशोसिएशन पाटनमा अधिवक्ता सेवन्तराज निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार भएको निर्वाचनमा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी र नेपाल लयर्स एशोसिएसन (पिपिएलए-एनएलए)को तर्फबाट अधिवक्ता निरौलाको प्यानल विजयी बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)