ओलीको बालेन लक्षित टिप्पणी - मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन
arthasansar.com · Sun Aug 16 04:56:17 GMT 2026

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग ओलीले तुलना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)