कराते एसियाड टोलीलाई ट्रयाकसुट
newsofnepal.com · Sun Aug 16 05:08:29 GMT 2026
काठमाडौं, (नेस) ।
जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएका खेलप्रेमी रबिन थापाले प्रायोजन गरेको ट्रयाकसुट हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)