कांग्रेस संस्थापनइतर समूहको सम्मेलन आज सकिँदै
nepalnews.com · Sun Aug 16 05:10:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै छ।
सुरुमा राष्ट्रिय भेला बोलाइए पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति भएको दाबीसहित भेलालाई सम्मेलनमा परिणत गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)