सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Sun Aug 16 05:13:10 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)