पहिरोमा पुरिएर दुई जनाको मृत्यु, दुई बेपत्ता, दुई सय बढी सुरक्षित स्थानमा
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्।
पहिरोमा परी घाइते भएका सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)