सुनको मूल्य ३६ सयले बढ्यो, तोलाको कति ?
arthasansar.com · Sun Aug 16 05:12:22 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)