जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता
ukeraa.com

केहि सेकेन्ड अघि
जाजरकोट : जाजरकोटको भेरी नगरपालिकामा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)