यदकूहास्थित जानकी किचन हाउसमा छापा मार्दा भेटियो सिलिन्डरको पहाड!
barnanmedia.com · Sun Aug 16 05:10:50 GMT 2026

धनुषाको यदुकूहामा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा नेपाल आयल निगमले एक ग्यास डिलरमा छापा मारेको छ।
शनिबार उपभोक्ताबाट लगातार गुनासो आएपछि शहिदनगर नगरपालिका–३ स्थित जानकी किचेन हाउसमा निगम महेन्द्रनगर डिपोको टोलीले अनुगमन गरेको हो। इलाका प्रहरी कार्यालय यदुकूहाको समन्वयमा प्रमोद कुमार गोईतको नेतृत्वमा पुगेको टोलीले डिलरबाट प्रिमा कम्पनीका १२० वटा र नोबेल कम्पनीका ८ वटा भरिएका सिलिण्डर बरामद गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)