कार्यकर्ताको मन जित्न १२ सय किलो मासुको 'महाहङ्गामा': देउवा गुटको भेला कि भोजको मेला?
barnanmedia.com · Sun Aug 16 05:07:33 GMT 2026

कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताको खानपानका लागि आयोजकले विशेष व्यवस्था गरेको छ।
‘ॐ शाही क्याटरिङ एण्ड पार्टी प्यालेस’का अनुसार भेलामा दैनिक बिहान र बेलुका गरी करिब ८ हजार जनाका लागि खाना तयार भइरहेको छ। ठूलो संख्यामा सहभागी हुने भएकाले खानपानको व्यवस्थापन पनि सोहीअनुसार गरिएको क्याटरिङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)