सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्यो
bishowkhabar.com · Sun Aug 16 05:16:17 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)