भारी वर्षाका कारण पूर्वी जापानमा ९ जनाको मृत्यु, जनजीवन प्रभावित
nagariknews.nagariknetwork.com · Sun Aug 16 05:19:30 GMT 2026

पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको छ।
अविरल वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)