देउवालाई रवीन्द्र मिश्रको सुझाव : प्रतिशोध त्यागेर ‘प्रचण्डपथ’ बाट 'बीपीपथ' मा फर्किनुस्
nagariknews.nagariknetwork.com · Sun Aug 16 05:14:46 GMT 2026

पूर्व राप्रापा नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रले आफूलाई जेल हालेको विषयमा कुण्ठा र आक्रोश व्यक्त गरिरहेको बताएका छन्।
मिश्रले देउवालाई सम्बोधन गर्दै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रबाट ठूलो पीडा भोगे पनि देशका लागि आवश्यक ठानेर राजसंस्था नत्यागेको बताए। उनले देउवाले पनि विगतको पीडा र प्रतिशोधभन्दा माथि उठ्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)