३५ वर्षको बेथितिपछि बालेन सरकारको 'एक्सन'! बन्द उद्योग धमाधम खुल्दै, पुराना दलमा हलचल
barnanmedia.com · Sun Aug 16 05:19:55 GMT 2026

३५ वर्षदेखि देशको शासनसत्ता सम्हालेका पुराना राजनीतिक दलमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले काम गरेर देखाउन थालेको दाबी गरिएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनको पहल तीव्र बनाएपछि राजनीतिक वृत्तमा समेत यसको चर्चा चुलिएको छ।
दशकौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा पुनः उत्पादनको परीक्षण सुरु हुनु सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। नेपाली सेनाको प्राविधिक सहयोगमा उद्योग सञ्चालनतर्फ अघि बढेपछि ‘वर्षौँसम्म गर्न नसकेको काम नयाँ सरकारले छोटो समयमै अघि बढाएको’ भन्दै समर्थकहरूले प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)