भारतीय प्रधानसेनापति सेठ किन आउँदै छन् नेपाल ?
clickmandu.com · Sun Aug 16 05:48:12 GMT 2026

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आज आइतबार काठमाडौं आइपुग्दै छन् । सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रमुखको पद सम्हालेका सेठ आज अपराह्न ४ बजे काठमाडौं ओर्लने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा जनरल सेठलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने एक विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)