ओलीको चेतावनी-पार्टीमा भए अनुशासनमा बस्नुस, नत्र बाटो लागे हुन्छ
barnanmedia.com · Sun Aug 16 05:44:35 GMT 2026

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन् ।
पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिँदै उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियान अराजकताको पराकाष्ठा भएको संज्ञा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)