क्यान्टिनको चिया-गफबाट अध्यक्ष हट्दैन, अनुशासनहीनता सह्य हुँदैन : ओली
ratopati.com · Sun Aug 16 05:50:13 GMT 2026

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)