अनलाइन जुवा बढेपछि नियामक सक्रिय, क्रिप्टोदेखि बेटिङसम्मका वेबसाइट-एप बन्द गर्न निर्देशन
aarthiknews.com

काठमाडौं। नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा, बेटिङ तथा ग्याम्बलिङजस्ता कानुनले प्रतिबन्ध लगाएका डिजिटल गतिविधि बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले निगरानी र नियन्त्रणलाई कडाइ गरेको छ।
वेबसाइट, मोबाइल एप तथा विभिन्न अनलाइन सञ्जालमार्फत यस्ता गतिविधि सञ्चालन भइरहेको पाइएपछि प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई गैरकानुनी वेबसाइट र एपमा पहुँच रोक्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)