जाजरकोेट पहिरो : ३ जनाको मृत्यु, २ अझैँ बेपत्ता
bishowkhabar.com · Sun Aug 16 05:59:48 GMT 2026

काठमाडौं– अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् ।
पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)