एलपीजी उत्पादनमा आत्मनिर्भर हुन भारत सरकारद्वारा रिफाइनरीहरूका लागि उत्पादन लक्ष्य निर्धारण
clickmandu.com · Sun Aug 16 06:09:20 GMT 2026

एजेन्सी । भारत सरकारले पहिलोपटक सार्वजनिक र निजी क्षेत्रका व्यक्तिगत रिफाइनरीहरू र अपस्ट्रीम कम्पनीहरूका लागि खाना पकाउने ग्यास (एलपीजी) को अधिकतम उत्पादन लक्ष्य निर्धारण गरेको छ ।
पश्चिम एसियाको द्वन्द्वले आयातित एलपीजीमा हुने अवरोधप्रति भारतको संवेदनशीलतालाई उजागर गरेपछि स्वदेशी आपूर्ति बफर (भण्डार) निर्माण गर्ने उद्देश्यले यो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)