ओलीको आपत्तिः मलाई एयरपोर्टमा मेटल डिटेक्टरले जाँचियो, के तमासा हो ?
nepalpress.com · Sun Aug 16 06:08:43 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हवाइ यात्रा गर्दा विमानस्थलमा कडा चेकजाँच गरिएकोप्रति आपत्ति जनाएका छन् ।
हिजो इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्वोधन गर्ने क्रममा आफूलाई अपराधिको जस्तो व्यवहार गरिएको गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)