नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो
nepalpress.com · Sun Aug 16 06:08:54 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद मुनाफा रु ८ अर्ब ८६ करोड ४६ लाख पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा रु ६ अर्ब ७० करोड ६७ लाख रहेको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफा रु २ अर्ब ८५ करोड ७९ लाखले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)