आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?
arthasansar.com · Sun Aug 16 06:09:05 GMT 2026

खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ । निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक भएका व्यक्तिहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)