कैलालीमा पथरिया नदी सतर्कता तह पार
baahrakhari.com · Sun Aug 16 06:09:50 GMT 2026

काठमाडौं । वर्षासँगै कैलालीमा पथरिया नदी आइतबार (साउन ३१) बिहान सतर्कता तह पार भएको छ । नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तल्लो तटीय र नदी आसपासका क्षेत्रमा आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)