पृथ्वी राजमार्ग फराकिलो हुँदा बाटो काट्नै मुस्किल !
ratopati.com · Sun Aug 16 06:15:00 GMT 2026

पोखरा । सरकारले पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको खण्डलाई स्तरोन्नति गरेको छ । सहरी क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनको सडक निर्माण गरिएको छ । सडक स्तरोन्नतिसँगै सवारीसाधनको गति बढेपछि जोखिम पनि उत्तिकै थपिएको छ ।
पोखरा–२६ का स्थानीयहरू सडक फराकिलो हुँदा बाटो काट्न समेत मुस्किल परेको भन्दै आकासे पुल वा अन्डरपासको माग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)