२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल शीर्ष स्थानमा, अन्य बैंकको अवस्था कस्तो ?
ajakoartha.com · Sun Aug 16 06:11:00 GMT 2026

काठमाडौं- २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढी हो।
आर्थिक वर्ष २०८१/८२ मा २० वाणिज्य बैंकले कुल ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। एक वर्षमै बैंकहरूको सामूहिक नाफा १७ अर्ब रुपैयाँभन्दा बढीले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)