अस्थायी हाटको प्रतीक्षामा सीमावर्ती क्षेत्रका बासिन्दा
ekantipur.com · Sun Aug 16 06:13:12 GMT 2026

अस्थायी हाटको प्रतीक्षामा सीमावर्ती क्षेत्रका बासिन्दा
चीनसँग सीमा जोडिएका हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ तथा डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका बासिन्दा बर्सेनि सीमा क्षेत्रमा लाग्ने हाट बजारमै निर्भर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)