मेसीले पेनाल्टीमा गोल गर्न नसकेको खेलमा मायामीको अर्को हार
setopati.com · Sun Aug 16 06:15:00 GMT 2026
हानी मुख्तारको दुई गोलको मद्दतले नासभिल एससीले लियोनल मेसीको टोली इन्टर मियामीलाई ४–१ गोलले पराजित गरेको छ।
अमेरिकाको समयअनुसार शनिबार राति भएको यस खेलमा 'इस्टर्न कन्फ्रेन्स'का शीर्ष दुई टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो, जहाँ जित निकाल्दै नासभिल 'एमएलएस' तालिकाको शीर्ष स्थानमा कायम रहन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)