कांग्रेस संस्थापनइतर समूहको सम्मेलन आज सकिँदै, देउवा पनि सहभागी
barnanmedia.com · Sun Aug 16 06:12:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन आज समापन हुँदैछ।
सुरुमा राष्ट्रिय भेलाका रूपमा तय गरिएको कार्यक्रमलाई करिब ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबीपछि सम्मेलनमा रूपान्तरण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)