जाजरकोट पहिरो अपडेट : ४ जनाको मृत्यु, ६ घाइते
bishowkhabar.com · Sun Aug 16 06:31:52 GMT 2026

जाजरकोट– जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
शनिबार बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान भेटिएपछि मृतकको संख्या चार पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)