रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सारियो
onlinekhabar.com · Sun Aug 16 06:33:13 GMT 2026

३१ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ । यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो ।
तर, आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)