बस्तीमा पसेकाे बाघ नियन्त्रणमा
kendrabindu.com · Sun Aug 16 06:37:48 GMT 2026

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एक जना व्यक्ति तथा एक वटा जर्सी गाई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन्। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)