कांग्रेसले किसान, पर्यटन र सामाजिक सुरक्षा समेटेर आर्थिक कार्यदिशा बनाउनुपर्छ : डा. महत
ratopati.com · Sun Aug 16 06:40:34 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै ‘प्रजातान्त्रिक समाजवाद’को जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका छन् । इतर समूहको ३ दिने राष्ट्रिय भेलाको अन्तिम दिन आफूले प्रस्तुत गरेको अर्थसम्बन्धी प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै डा. महतले त्यस्तो बताएका हुन् ।
डा. महतले भने, ‘भेलामा साथीहरूले राख्नुभएको महत्त्वपूर्ण सुझाव र सल्लाहलाई हामीले दस्ताबेजमा समेट्नेछौँ। यसले पार्टीलाई जनताको समस्यासँग प्रत्यक्ष जोड्न मद्दत पुग्नेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)