भायानेटले इमाडोलमा खोल्यो सुविधासम्पन्न नयाँ शाखा
kathmandupati.com · Sun Aug 16 06:44:59 GMT 2026

काठमाण्डु – इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
इमाडोलस्थित राता मकै चोकमा रहेको उक्त शाखा भोलि (भदौ १ गते) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)