बैंकिङ क्षेत्रको जोखिम सतहभन्दा गहिरो, औसत एनपीएल ५.४४ प्रतिशत, '१५ देखि २५ प्रतिशत कर्जा जोखिममा'
aarthiknews.com

काठमाडौं। नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब थप बढेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको औसत खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ४.६ प्रतिशत थियो।
एक वर्षमा बैंकहरूको औसत एनपीएल करिब १८.१८ प्रतिशतले बढेको हो। कर्जा विस्तार कमजोर रहेको अवस्थामा समेत खराब कर्जा बढ्दै जानुले बैंकहरूको कर्जा गुणस्तर र असुली क्षमतामाथि दबाब बढिरहेको संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)