सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२२ घाइते
barnanmedia.com · Sun Aug 16 06:36:49 GMT 2026

गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
यस अवधिमा भएका गाडी दुर्घटनामा परेर अरु १ सय २२ जना घाइते भएका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)