भारतका प्रधानसेनापति धीरज सेठ अपराह्न काठमाडौं आउँदै
nagariknews.nagariknetwork.com · Sun Aug 16 06:44:54 GMT 2026

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै छन्।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यायनी चिह्न प्रधान हुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। भोलि नै प्रधानसेनापतिद्वयबिच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)