आज नेपाल आउँदै भारतीय प्रधान सेनापति धिरज सेठ
setopati.com · Sun Aug 16 07:01:30 GMT 2026

भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ नेपाल आउँदैछन्।
आइतबार अपराह्न ४ बजेतिर उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)