सन नेपाल लाइफले गर्यो एडीएम तथा अभिकर्तालाई सम्मान
clickmandu.com · Sun Aug 16 07:02:09 GMT 2026

काठमाण्डौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको आयोजनामा गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लवमा योग्य अभिकर्ताहरूको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)